SHARE
काठमाण्डुपाटी · शनिबार २२ कात्िक २०८३ ११:२० AM · 1 मिनेट पढाइ

पर्यटन प्रवर्द्धनमा एनपीएलको प्रभाव कस्तो रहला ?

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू यतिबेला नेपालमा छन् । अष्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलरसम्मका अन्तरराष्ट्रिय ख्यातिप्राप्त खेलाडीको उपस्थितिले नेपाली क्रिकेटको चर्चा अन्तरराष्ट्रियस्तरमा बढाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी