SHARE
काठमाण्डुपाटी · शनिबार २२ कात्िक २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

चाडपर्वमा नियमित विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरणको विशेष तयारी

काठमाण्डु – नेपाल संवत्, तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणले विशेष तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि प्राधिकरणले विद्युत् उत्पादनदेखि प्रसारण र वितरण प्रणालीसम्मको व्यवस्थापन चुस्त बनाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी