SHARE
काठमाण्डुपाटी · शनिबार २२ कात्िक २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

एनपीएलमा काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा यी २ टोलीबीचको खेल सुरु भएको छ । जारी प्रतियोगितामा लुम्बिनी अपराजित छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी