SHARE
काठमाण्डुपाटी · शनिबार २२ कात्िक २०८३ १२:११ PM · 1 मिनेट पढाइ

जुवातास खेल्दाखेल्दै ५९ जना पक्राउ

काठमाण्डु – देशभर जुवातास खेल्दाखेल्दै प्रहरीले ५९ जनालाई पक्राउ गरेको छ । काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने ४० वर्षीय सुरेश कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी