SHARE
काठमाण्डुपाटी · शनिबार २२ कात्िक २०८३ १०:३७ AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गर्ने २ जना पक्राउ

काठमाण्डु – सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलामको माई नगरपालिका–१ घर भएका २९ वर्षीय विकल्प राई र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ घर भएका ३० वर्षीय सुजन पाण्डे रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी