SHARE
काठमाण्डुपाटी · शनिबार २२ कात्िक २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

प्रचण्डको टिप्पणी : बालेन सरकारको काम हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला के हुन्छ टुंगो छैन

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको कार्यशैलीलाई हिन्दी जासुसी फिल्मसँग तुलना गरेका छन् । सरकारको कामकारबाहीका कारण देशमा अनिश्चितता बढेको टिप्पणी गर्दै उनले जुनसुकै बेला पत्रकार पक्राउ पर्ने र कसैमाथि आक्रमण हुन सक्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी