SHARE
लोक पथ · शनिबार २२ कात्िक २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

धनकुटामा राति १० बजेपछि देउसी-भैलो खेल्न रोक

धनकुटा । धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न तथा कुनै पनि सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको छ । तिहारलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय धनकुटाले यस्तो निर्णय गरेको हो ।