SHARE
अर्थ-डबली · शनिबार २२ कात्िक २०८३ १०:१९ AM · 1 मिनेट पढाइ

कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भाषा, इतिहास र संस्कृतिको उद्गमस्थल कर्णाली राज्यबाटै लामो समय उपेक्षामा परेको बताएका छन् ।