SHARE
अर्थ-डबली · शनिबार २२ कात्िक २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजी नेपाल फेस्टिभलमा सहभागी, नेपाली समुदायको योगदानको प्रशंसा

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले अस्ट्रेलियाको सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा नेपाली समुदायले पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् ।