SHARE
अन्नपूर्ण · शनिबार २२ कात्िक २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

न्यायको महसुस गर्न अदालत र न्यायाधीशको भूमिका निष्पक्ष हुनुपर्छ : प्रस्तावित न्यायाधीश डाँगी

काठमाडौं : सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले जनताले वास्तवमै न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशहरूको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन्।शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीश डाँगीले न्याय मरेको अनुभूति हुन नदिन र जनताले वास्तवमै न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशहरूको भूमिका निष्पक्ष हुनुपर्ने बताएका हुन्।