SHARE
काठमाण्डुपाटी · शनिबार २२ कात्िक २०८३ १०:०७ AM · 1 मिनेट पढाइ

इजरायलको नयाँ प्रधानमन्त्रीबारे भोलि निर्णय, आइजेनकोटलाई ६ दलका ६७ सांसदको समर्थन

तेल अभिभ- इजरायलमा नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय राष्ट्रपति इसाक हर्जोगले आइतबार गर्नेछन्। सरकार बनाउन संसदका कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ। गादी आइजेनकोटलाई ६ दलका ६७ सांसदले समर्थन गरे पनि ती दलहरूबीच सरकार गठनबारे सहमति छैन। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग ४६ सांसदको समर्थन मात्रै छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी