SHARE
काठमाण्डुपाटी · शनिबार २२ कात्िक २०८३ ०८:३३ AM · 1 मिनेट पढाइ

मध्यावधि चुनाव हारेपछि ट्रम्पले स्टिफन मिलरलाई बनाए चिफ अफ स्टाफ

काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि ट्रम्पले प्रशासनमा गरेको यो नियुक्तिलाई थप आक्रामक नीतिको संकेतका रूपमा हेरिएको छ । ४१ वर्षीय मिलरले सुसी वाइल्सको स्थान लिनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी