धनतेरसमा एलआरआर ग्रुपले हस्तान्तरण गर्यो २६ युनिट ईभी
काठमाडौं । एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर विभिन्न ब्राण्डका २६ युनिट विद्युतीय गाडी (ईभी) ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले आफूले आधिकारिक रूपमा आयात गर्दै आएका स्काईवेल, जीली र बिएडब्ल्यू ब्राण्डका गाडी ग्राहकलाई हस्तान्तरण गरेको हो ।