SHARE
अर्थ-डबली · शनिबार २२ कात्िक २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

मञ्जुश्री फाइनान्सको १९औँ साधारणसभा, २० प्रतिशत लाभांश पारित

मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारणसभाले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।