भोटेकोशी बाढी प्रभावितका लागि ठमेल पर्यटन विकास परिषद्को १६ लाखभन्दा बढी सहयोग
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार २१८ रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि परिषद्ले उक्त रकम सहयोग गरेको हो ।