SHARE
अर्थ-डबली · शनिबार २२ कात्िक २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

एलआरआर ग्रुपले हस्तान्तरण गर्‍यो २६ युनिट ईभी, स्काईवेलका १० गाडी ग्राहकलाई

एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर आफूले आधिकारिक रूपमा आयात गर्ने विभिन्न ब्रान्डका २६ युनिट विद्युतीय सवारीसाधन (ईभी) ग्राहकलाई हस्तान्तरण गरेको छ ।