SHARE
अर्थ-डबली · शुक्रबार​ २१ कात्िक २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिकc

काठमाडौँ / आगामी मंसिर ४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक गरिएको छ ।