SHARE
लोक पथ · शुक्रबार​ २१ कात्िक २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

पुटिनका विशेष दूत ह्वाइट हाउसमा, रुस-युक्रेन युद्ध अन्त्यका लागि ट्रम्पको संकेत !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताएका छन् । उनले प्रस्तावित सम्झौतामा युक्रेनसँगै सम्पूर्ण युरोपसमेत सहभागी हुनसक्ने सङ्केत गरेका छन् ।