SHARE
अर्थ-डबली · शुक्रबार​ २१ कात्िक २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

नेप्सेका नवनियुक्त सिइओ सुवेदीले सम्हाले कार्यभार, प्राविधिक सुधार र सुशासन प्राथमिकतामा

काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रताप सुवेदीले शुक्रबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन् ।