SHARE
अर्थ-डबली · शुक्रबार​ २१ कात्िक २०८३ ०२:१० PM · 1 मिनेट पढाइ

अलैँचीमा डुबेका शर्माले कसरी पाए किबीमा सफलताको स्वाद ?

बागलुङ / अलैँचीखेतीमा लगानी डुबेपछि जैमिनी नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्माले किबीखेती सुरु गर्नुभयो । पाँच रोपनीबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा फैलिएको छ ।