SHARE
लोक पथ · शुक्रबार​ २१ कात्िक २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

गरिमा विकास बैंकले मंसिर ५ गते ‘गरिमा रोड रेस’ आयोजना गर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ प्रतियोगिताको तेस्रो संस्करण आगामी मंसिर ५ गते शनिबार काठमाडौंमा सञ्चालन हुने बैंकले जनाएको छ ।