SHARE
लोक पथ · शुक्रबार​ २१ कात्िक २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

तिहार बिदामा निगमको डिपो खुला रहने

काठमाडौं । तिहारको बिदामा पनि नेपाल आयल निगमका डिपो खुला रहने भएका छन् । चाडपर्वका बेला पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदामा पनि निगमका डिपो खुला रहने भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।