SHARE
लोक पथ · शुक्रबार​ २१ कात्िक २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

मृतकका नाममा भत्ता निकासा, पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।