SHARE
लोक पथ · शुक्रबार​ २१ कात्िक २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।