SHARE
अर्थ-डबली · शुक्रबार​ २१ कात्िक २०८३ ११:१९ AM · 1 मिनेट पढाइ

गरिमा विकास बैंकको रोड रेस मंसिर ५ मा, विजेताले पाउनेछन् ५० हजार रुपैयाँ

गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नारासहित गरिमा रोड रेस २०८३ आयोजना गर्ने भएको छ ।