टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान, नौ अन्तर्राष्ट्रिय क्रिएटर नेपालमा
टिकटकले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘#VisitNepal’ अभियान सुरु गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली