SHARE
अर्थ-डबली · शुक्रबार​ २१ कात्िक २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

नेपालको पर्यटन प्रवर्द्धनमा टिकटक प्रभावकारी माध्यम बन्ने सञ्चारमन्त्रीको विश्वास

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टिकटकका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।