SHARE
अर्थ-डबली · शुक्रबार​ २१ कात्िक २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

कर्णालीलाई ३९ रनले हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।