SHARE
अर्थ-डबली · शुक्रबार​ २१ कात्िक २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

नागढुंगा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग अब सानिमा बैंकबाट

नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगासिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने RFID प्रविधिमा आधारित एनट्याग (N-Tag) अब सानिमा बैंक लिमिटेड तथा देशभर फैलिएका यसका शाखाबाट