SHARE
अर्थ-डबली · शुक्रबार​ २१ कात्िक २०८३ ०९:१७ AM · 1 मिनेट पढाइ

कर्णालीका कर्मचारीको निवृत्तिभरण व्यवस्थापनसम्बन्धी कानुनी अन्योलता हट्दै

कर्णाली प्रदेशका कर्मचारीहरूको योगदानमा आधारित निवृत्तिभरण कोषसम्बन्धी लामो समयदेखिको नीतिगत अन्योलता हट्ने भएको छ ।