डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ / अमेरिकी डलर सस्तोमा सटही गरिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली