SHARE
अर्थ-डबली · शुक्रबार​ २१ कात्िक २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

१२ उपसमूहमा हरियाली, ३ अर्ब ४६ करोडको सेयर कारोबार

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज २.६४ अङ्कले बढेको छ ।