'एआई एयर फ्रायर' सहित सिजीका स्मार्ट घरायसी उपकरणहरू बजारमा उपलब्ध
काठमाडौँ : उज्यालो र मिठाइहरूको पर्व तिहार नजिकिँदै गर्दा, नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो स्मार्ट घरायसी उपकरण (Smart Domestic Appliances - SDA) श्रेणीअन्तर्गत उपभोक्ताको स्वास्थ्य र चाडपर्वको स्वादलाई सन्तुलनमा राख्न प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाका अत्याधुनिक एयर फ्रायरहरू बजारमा सर्वसुलभ गराएको छ।तिहारमा पकाइने सेलरोटी, फिनी, अनरसा लगायतका परम्परागत परिकारहरूमा तेलको प्रयोग बढी हुने गर्छ।