SHARE
लोक पथ · शुक्रबार​ २१ कात्िक २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

धरानका टेम्पु तथा सिटी सफारी चालकलाई कामना बैंकले दियो २०० ‘डस्टबिन’

काठमाडौं । कामना सेवा विकास बैंकले धरानका टेम्पु तथा सिटी सफारी चालकहरूलाई २०० थान डस्टबिन वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धरान उपमहानगरपालिका–१२ मा सञ्चालनमा रहेका टेम्पु तथा सिटी सफारी चालकहरूलाई डस्टबिन वितरण गरेको हो ।