SHARE
अर्थ-डबली · शुक्रबार​ २१ कात्िक २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

हिमालको काखमा पवित्र तीर्थ पार्वतीकुण्ड, प्रचारको पर्खाइमा

समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो ।