SHARE
अर्थ-डबली · शुक्रबार​ २१ कात्िक २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

१७ वर्ष परदेश बसेर फर्किएका घिमिरेले गाउँमै फुलाए १४ रोपनीमा सयपत्री

तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् ।