SHARE
अर्थ-डबली · शुक्रबार​ २१ कात्िक २०८३ ०४:४७ AM · 1 मिनेट पढाइ

एनर्जी ड्रिङ्कको क्यानले बदलिँदैछ भाग्य, म्याक्स टाइगरको अफरमा मोटरसाइकलदेखि कारसम्म जित्ने अवसर

कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर सामान्य रूपमा किनिने एनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन ।