SHARE
अन्नपूर्ण · शुक्रबार​ २१ कात्िक २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

ब्याडमिन्टनको जिल्ला छनोट सम्पन्न, १० खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट

कपिलवस्तु : आगामी मङ्सिर १८ देखि २६ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कपिलवस्तुबाट १० जना खेलाडी छनोट भएका छन्।लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जिल्लाबाट ५ जना पुरुष र ५ जना महिला खेलाडी छनोट गरिएको हो।