SHARE
अन्नपूर्ण · शुक्रबार​ २१ कात्िक २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

नेप्सेमा इन्ट्राडे कारोबारको तयारी

काठमाडौं : नेपालमा सेयर बजारमा एउटै दिन सेयर किन्ने र बेच्ने (इन्ट्राडे) कारोबार सुरु गर्ने तयारी भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले इन्ट्राडे कारोबारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन ‘अन्तरदिवसीय धितोपत्र कारोबारसम्बन्धी नियमावली, २०८३’ को प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव मागेको छ।प्रस्तावित व्यवस्थाअनुसार नेप्सेमा सूचीकृत सबै कम्पनीका सेयरमा यस्तो कारोबार गर्न पाइने छैन।