SHARE
अर्थ-डबली · शुक्रबार​ २१ कात्िक २०८३ ०२:२६ AM · 1 मिनेट पढाइ

युद्ध अन्त्यका लागि सक्दो प्रयास गर्ने बारेमा इरानलाई पुटिनको आश्वासन

काठमाडौँ / रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानविरुद्ध जारी युद्ध अन्त्य गर्न आफूले सक्दो प्रयास गर्ने आश्वासन दिएका छन् ।