SHARE
अर्थ-डबली · शुक्रबार​ २१ कात्िक २०८३ ०३:१२ AM · 1 मिनेट पढाइ

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

  खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा सामूहिक रूपमा लगाइएको सयपत्री फूलको व्यावसायिक खेतीले राम्रो उत्पादन दिएको छ ।