SHARE
अन्नपूर्ण · शुक्रबार​ २१ कात्िक २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

अलपत्र आयोजना र गाँठा फुकाउँदै लगानी बोर्ड

काठमाडौं : ४० अर्ब अमेरिकी डलरको आकारमा रहेको नेपाली अर्थतन्त्रलाई आगामी १० वर्षभित्र १०० अर्ब डलर पुर्‍याउने एउटा ठूलो आर्थिक महत्वाकांक्षा। अनि, त्यसलाई पछ्याउँदै जलविद्युत्को धमिलो पानीबाट निस्कने बिजुलीलाई ‘डेटा सेन्टर’ को डिजिटल ऊर्जामा बदल्ने नयाँ सोच। लगानी बोर्ड नेपालले मुलुकको आर्थिक सुधारमा यस्तै बहुआयामिक ‘मास्टर प्लान’ अगाडि सारेको छ।