SHARE
लोक पथ · बिहीबार २० कात्िक २०८३ ०१:२५ PM · 1 मिनेट पढाइ

शीतलहर र हिमपातको प्रतिकार्यका लागि के छ सरकारको पूर्वतयारी ?

काठमाडौं । सरकारले यस वर्षको शीतलहर र हिमपातबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी सुरु गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहर र हिमपातको जोखिमलाई दृष्टिगत गर्दै आवश्यक तयारी आजदेखि अघि बढाएको हो ।