SHARE
अर्थ-डबली · बिहीबार २० कात्िक २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

विराटनगरद्वारा काठमाडौँलाई ८४ रनको सामान्य लक्ष्य

काठमाडौँ / राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगत आजको खेलमा विराटनगर किंग्सले काठमाडौं गोर्खाजलाई ८४ रनको लक्ष्य दिएको छ ।