SHARE
लोक पथ · बिहीबार २० कात्िक २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

‘विदेशी लगानीकर्ताले ढुक्क भएर नेपालका पूर्वाधार क्षेत्रमा लगानी गर्नूस्’

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा पूर्वाधार तथा लगानीसँग सम्बन्धित धेरै नीतिगत र कानुनी सुधार गर्न लागेको बताए ।