SHARE
अर्थ-डबली · बिहीबार २० कात्िक २०८३ १२:०० PM · 1 मिनेट पढाइ

उपराष्ट्रपति यादव र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ / उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का महामहिम राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।