SHARE
अर्थ-डबली · बिहीबार २० कात्िक २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

जग्गा पासदेखि नामसारीसम्म अब गाउँमै, नरैनापुरवासीको सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य

भौगोलिक विकटता, कमजोर यातायात पहुँच र सरकारी सेवा लिन लामो दूरी तय गर्नुपर्ने बाध्यता। बाँकेको नरैनापुर गाउँपालिकाका नागरिकले वर्षौंदेखि भोग्दै आएको समस्या हो यो।