SHARE
अर्थ-डबली · बिहीबार २० कात्िक २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

नेप्सेमा १२.९५ अंकको गिरावट, ४ अर्ब ७२ करोडको सेयर कारोबार

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १२.९५ अङ्कले घटेको छ ।