SHARE
काठमाण्डुपाटी · बिहीबार २० कात्िक २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

ट्रम्पको पराजयका पाँच प्रमुख कारण

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा प्राप्त गरेको राजनीतिक शक्तिलाई मध्यावधि निर्वाचनमार्फत ठूलो धक्का लागेको छ । मंगलबार सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गरेपछि ट्रम्पको आगामी दुई वर्षको राजनीतिक यात्रा थप चुनौतीपूर्ण बन्ने देखिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी