SHARE
काठमाण्डुपाटी · बुधबार १० मंिर २०८३ ०१:२९ AM · 1 मिनेट पढाइ

नेपाल प्रहरीका ६० एसपीको सरुवा

काठमाण्डु – गृह मन्त्रालयले नेपाल प्रहरीका ६० जना प्रहरी उपरिक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले मंगलबार ६० जिना एसपीहरुको सरुवा सम्बन्धी निर्णय गरेका हुन् । पूर्वप्रकाशित प्रहरी उपरीक्षकहरूको पूर्वानुमान योग्य सरूवा सूची अनुसार जनपद प्रहरी समूहतर्फका एसपीहरूको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी